Study buddhism gampopa 400

गाम्पोपा

गाम्पोपा (१०७९ – ११५३) तिब्बती योगी मिलारेपाका प्रमुख शिष्य हुनुहुन्थ्यो। गाम्पोपाले आफ्नो ग्रन्थ मोक्षरत्नालंकार  मा कादाम्पा परम्पराको मतिशोधनका विधिहरूलाई महामुद्राको चित्तको प्रकृतिसम्बन्धी शिक्षासँग समायोजन गर्नुभएको थियो। दाग्पो काग्यु परम्पराका १२ उप परम्पराहरू आफ्नो मतको उद्गम गfम्पोपा र उनका शिष्य फाग्मो डुपाबाट भएको मान्छन्।

Top