Study buddhism tsongkhapa 400

चोङ्खापा

चोङ्खापा (१३५७–१४१९) तिब्बती बुद्धधर्मका महान सुधारक हुनुहुन्थ्यो।उहाँले विहारहरूमा कडाईका साथ अनुशासन पालना गर्नुपर्ने कुराको वकालत गर्नुभएको थियो।  साथै बौद्ध दर्शन तथा तांत्रिक साधनाका कैयौं गूढतम विषयहरूलाई स्पष्ट पार्नुभएको थियो। उहाँबाट शुरू भएको मानिने गेलुग्पा परम्परा तिब्बतमा बुद्धधर्मको प्रमुख धार बन्न पुग्यो।

Top