अतिश (९८२ - १०५४) ले करुणासम्बन्धी सबै बौद्ध शिक्षाहरू इण्डोनेशियाबाट पुनःप्राप्त गरी भारतमा त्यसको पुनःप्रसार गर्नुभएको थियो। तिब्बतमा बुद्धधर्मसम्बन्धमा व्याप्त मिथ्यादृष्टि हटाउन उहाँलाई आमंत्रित गरिएको थियो। उहाँले त्यहाँ विशुद्ध बुद्धधर्मको पुनःस्थापना गर्नुभएको थियो।  तिब्बतमा कादाम्पा परम्पराको शुरुवात उहाँकै शिष्यहरूले गरेको मानिन्छ।

Top