Study buddhism ling rinpoche 400

योङ्जिन लिङ रिन्पोछे

योङ्जिन लिङ रिन्पोछे (१९०३–१९८३) चौधौं दलाई लामा तथा गेलुग्पा परम्पराका ९७औं आध्यात्मिक प्रमुख गान्देन ठिपाका वरिष्ठ निजी शिक्षक हुनुहुन्थ्यो। उहाँ वज्रभैरव, गुह्यसमाज तथा कालचक्र तन्त्र परम्पराहरूका वाहक तथा प्रसारकर्ता हुनुहुन्थ्यो। यो उहाँको छैठौं पुनर्जन्म थियो। तीन पूर्ववर्ती जन्महरूमा पनि लिङ रिन्पोछे पूर्ववर्ती दलाई लामाहरू र गान्देन ठिपाहरूका निजी शिक्षकका रूपमा रहनुभएको थियो।

Top