Study buddhism geshe ngawang dhargyey

गेशे ङावाङ् धार्ग्ये

गेशे ङावाङ् धार्ग्ये (१९२५–१९९५) मूलतः बुद्ध धर्मका विख्यात शिक्षक हुनुहुन्थ्यो। उहाँले सेरा जे गुम्बामा शिक्षा प्राप्त गर्नुभएको थियो। नौ औतारी लामाहरू (टुल्कुहरू) र अन्य हजारौं पश्चिमी विद्यार्थीलाई उहाँले शिक्षित गर्नुभएको छ। दलाई लामाद्वारा धर्मशालास्थित लाइब्रेरी अफ तिब्बेतन वर्क्स एन्ड आर्काइव्समा पश्चिमी विद्यार्थीका लागि प्रथम शिक्षकका रूपमा नियुक्त भएपश्चात उहाँले त्यहाँ १३ वर्षसम्म शिक्षण गर्नुभयो। एक बृहत् अन्तर्राष्ट्रिय शिक्षण भ्रमणपश्चात उहाँले न्यूजिल्याण्डको डुनेडिनमा धार्ग्ये बुद्धिस्ट सेन्टरको स्थापना गर्नुभयो र आफ्नो बाँकी जीवन त्यहीँ शिक्षण कार्य गर्दै बिताउनुभयो।

Top