1

बुद्धधर्मका बारेमा

बुद्धधर्मले हामी सबैले सामना गरिरहेका परिस्थितिको बारेमा बताउँछ। हामीमध्ये कोही पनि दुखी हुन चाहँदैन। हामी सबै हरतरहले सुखी हुन चाहन्छौं। ध्यान साधना र यथार्थ बोधका माध्यमबाट हामी बौद्धदर्शनका ज्ञानको उपयोग आफ्ना दैनिक जीवनमा आइपर्ने समस्याहरूको समाधानका लागि गर्न सक्छौं।
Top