हाम्रो बारेमा

Studybuddhism.com बौद्धदर्शनको अध्ययनका लागि आधिकारिक र बृहत् स्रोत हो । यहाँ बौद्धशिक्षालाई सरल र जीवनोपयोगी ढंगले प्रस्तुत गरिन्छ । कुनै शुल्क वा विज्ञापनविना तिब्बतबाट यो ज्ञानलाई आधुनिक विश्वसामु लिएर जाने हाम्रो उद्देश्य रहेको छ ।

यो वेबसाइट साविकको ‘द बर्जिन आर्काइभ्स्’ को नयाँ संस्करण हो । यसलाई सन् २००१ मा बौद्धशिक्षक तथा अनुवादक डा. अलेक्जेन्डर बर्जिनले स्थापना गर्नुभएको हो । डा. बर्जिन ५० वर्षभन्दा बढी समयदेखि बौद्धधर्मको साधना गरिरहनुभएको छ । १०० भन्दा बढीको अन्तर्राष्ट्रिय टीमका साथ Studybuddhism.com निरन्तर विस्तार भैरहेको छ । हामी नियमित रुपमा नयाँ लेखहरू, भिडियोहरू, र अडियो रेकर्डिङहरू अपडेट गरिरहेका हुन्छौं ।

टीम

Alexander berzin
डा. अलेक्जेन्डर बर्जिन
संस्थापक तथा लेखक
थप पढ्नुहोस्
Matt linden
म्याट लिन्डेन
प्रधान सम्पादक तथा फोटोग्राफी
Donna malkin
डोना मल्किन
सम्पादक
Therese miller
थेरेसा मिलर
सम्पादक
Maxim severin
म्याक्सिम सेविरिन
डेटा विश्लेषक
Julia sys
जुलिया स्यामालैनेन
रणनीति र डिजाइन
Andrey 200
एण्ड्री जोरोत्सोभ
वेब डेभलपर
Evgenii buziatov
इभ्जेनी बुजियातोभ
टेक्निकल सहयोगी र अनुवादक

सन्देशहरू

Dalai lama 100
चौधौं दलाई लामा
पढ्नुहोस्
Ling rinpoche 100
लिङ रिम्पोछे
पढ्नुहोस्
Tsenzhab serkong tulku 100
चेन्शाब सेरकोँग रिन्पोछे द्वितीय
पढ्नुहोस्
Top