Studybuddhism.com बौद्धदर्शनको अध्ययनका लागि आधिकारिक र बृहत् स्रोत हो । यहाँ बौद्धशिक्षालाई सरल र जीवनोपयोगी ढंगले प्रस्तुत गरिन्छ । कुनै शुल्क वा विज्ञापनविना तिब्बतबाट यो ज्ञानलाई आधुनिक विश्वसामु लिएर जाने हाम्रो उद्देश्य रहेको छ ।
यो वेबसाइट साविकको ‘द बर्जिन आर्काइभ्स्’ को नयाँ संस्करण हो । यसलाई सन् २००१ मा बौद्धशिक्षक तथा अनुवादक डा. अलेक्जेन्डर बर्जिनले स्थापना गर्नुभएको हो । डा. बर्जिन ५० वर्षभन्दा बढी समयदेखि बौद्धधर्मको साधना गरिरहनुभएको छ । ८० भन्दा बढीको अन्तर्राष्ट्रिय टीमका साथ Studybuddhism.com निरन्तर विस्तार भैरहेको छ । हामी नियमित रुपमा नयाँ लेखहरू, भिडियोहरू, र अडियो रेकर्डिङहरू अपडेट गरिरहेका हुन्छौं ।
For over two decades, Study Buddhism has stood as one of the oldest and most dedicated online platforms, offering free, accessible, and high-quality Buddhist resources to individuals worldwide.
Authentic Teachings: From beginner-friendly content to academic insights, our platform offers a diverse range of teachings. | |
Extensive Content Library: With over 16,000 articles available in 37 languages, Study Buddhism is a treasure trove of knowledge. | |
Variety of Formats: From podcasts to videos, interviews, articles, meditations, and courses, we provide a multifaceted learning experience. | |
Ad-Free Experience: Enjoy our resources without interruptions or distractions. | |
Non-Sectarian Approach: We embrace diversity and inclusivity, offering wisdom from as many Buddhist traditions as possible. | |
Unique Historical Insights: Discover historical information not found elsewhere, enriching your understanding of Buddhism’s heritage. |