तिब्बती बुद्धधर्म

तिब्बती बुद्धधर्मले सम्पूर्ण बौद्ध शिक्षालाई एक व्यवस्थित र सजिलैसित बुझिने स्वरूपमा प्रस्तुत गरेको छ। त्यसकारण यसको महत्त्व विशेष छ। यसबाट धेरैभन्दा धेरै लाभ उठाउन हामी यसका प्रत्येक बुँदाको अध्ययन गर्न सक्छौं, यसबारे चिन्तन मनन र यसमाथि ध्यान गर्न सक्छौं। अभ्यासलाई निरन्तरता दिएर हामी यो शिक्षालाई आफ्नो दैनिक जीवनको अभिन्न अंग बनाउन सक्छौं।
Top