इतिहास र संस्कृति

बौद्धदर्शनअनुसार जुनसुकै पनि कुरा विभिन्न कारण और परिस्थितिहरूबाट उत्पन्न हुन्छ। धर्म पनि त्यस्तै हो। जुन जुन देशमा बुद्धधर्मको विस्तार भयो, ती देशको इतिहास र संस्कृतिले यसको विकासक्रमलाई प्रभावित पार्यो। यो क्रममा बौद्ध र अन्य धेरै धार्मिक मान्यताका बीच वैचारिक आदान–प्रदान भयो, जसका कारण सबै पक्ष समृद्ध नै भए। वर्तमान समयमा विश्वभर बौद्ध विचार र पद्धतिको विस्तार भइरहेको छ र मानिसहरूले बौद्ध सिद्धान्तलाई जीवनका अनेक नयाँ आयामहरूसँग अनूकुल हुने ढाँचामा ढालिरहेका छन्।
Top