सार्वभौमिक मूल्यहरू

दया, स्नेह, ईमानदारी तथा करुणाजस्ता सार्वभौमिक मूल्यहरूको महत्वलाई सबैले स्वीकार गरेका छन्। यी मूल्यहरू स्थायी मित्रता तथा सुखका आधार हुन्।
Top