लाम–रिम

ज्ञानको क्रमिक मार्गको शिक्षा अर्थात लाम–रिमले एक त्यस्तो आधारभूत संरचना प्रदान गर्छ, जसमा हामी बुद्धका सबै सूत्र शिक्षाहरूलाई आद्योपान्त समावेश गरेर बुझ्न सक्छौं। लाम–रिमले सबै शिक्षाहरू कसरी एक आपसमा सम्बन्धित छन् भन्ने स्पष्ट पार्छ। यसलाई हामीले आफ्नो आध्यात्मिक विकासका लागि स्व–निर्देशनका रूपमा उपयोग गर्न सक्छौं।
Top