हाम्रो बारेमा

Studybuddhism.com बौद्धदर्शनको अध्ययनका लागि आधिकारिक र बृहत् स्रोत हो । यहाँ बौद्धशिक्षालाई सरल र जीवनोपयोगी ढंगले प्रस्तुत गरिन्छ । कुनै शुल्क वा विज्ञापनविना तिब्बतबाट यो ज्ञानलाई आधुनिक विश्वसामु लिएर जाने हाम्रो उद्देश्य रहेको छ ।

यो वेबसाइट साविकको ‘द बर्जिन आर्काइभ्स्’ को नयाँ संस्करण हो । यसलाई सन् २००१ मा बौद्धशिक्षक तथा अनुवादक डा. अलेक्जेन्डर बर्जिनले स्थापना गर्नुभएको हो । डा. बर्जिन ५० वर्षभन्दा बढी समयदेखि बौद्धधर्मको साधना गरिरहनुभएको छ । ८० भन्दा बढीको अन्तर्राष्ट्रिय टीमका साथ Studybuddhism.com निरन्तर विस्तार भैरहेको छ । हामी नियमित रुपमा नयाँ लेखहरू, भिडियोहरू, र अडियो रेकर्डिङहरू अपडेट गरिरहेका हुन्छौं ।

10,357 Articles
१५८४१
लेख
20,900 Subscribers
७१६००
सदस्य
2,012 Listeners
३०८०
श्रोता
43,733 Followers
४७०००
अनुयायी
7,700 Readers
८६७७
पाठक

सञ्चालक समिति

Board dr med aldemar andres hegewald
डा. मेड. अल्देमा आन्द्रेस हेग्वाल्ड
अध्यक्ष
Board karsten bachem
कार्स्तन बेचेम
प्रथम उपाध्यक्ष
Board dr jorge numata
डा . होर्हे नुमाता
द्वितीय उपाध्यक्ष

धार्मिक सल्लाहकार

Study buddhism tsenzhab serkong tulku 400
चेन्शाब सेरकोँग रिन्पोछे द्वितीय
थप पढ्नुहोस्

टीम

Alexander berzin large
डा. अलेक्जेन्डर बर्जिन
संस्थापक तथा लेखक
थप पढ्नुहोस्
Matt linden
म्याट लिन्डेन
प्रधान सम्पादक तथा फोटोग्राफी
Julia sys
जुलिया स्यामालैनेन
रणनीति र डिजाइन
Andrey 200
एण्ड्री जोरोत्सोभ
वेब डेभलपर
Maxim severin
म्याक्सिम सेविरिन
डेटा विश्लेषक
Lunacharski
अलेक्से लुनाचार्स्कि
प्रविधिक सहायक
Zhenja 300 4
इभ्जेनी बुजियातोभ
प्राविधिक सहायक
Sophie bod
सोफी बाड
प्रविधिक सहायक
Eugene zhukovsky
यूजीन झुकोवस्की
प्रविधिक सहायक
Andreas 300
एन्द्रेस किल्मान
कानूनी मामिला

नेपाली

Ne arun poudel 300
अरुण पौडेल
अनुवादक
Punya%20parajuli1 300
पुण्यप्रसाद पराजुली
सम्पादक

सन्देशहरू

Dalai lama 100
चौधौं दलाई लामा
पढ्नुहोस्
Ling rinpoche 100
लिङ रिम्पोछे
पढ्नुहोस्
Tsenzhab serkong tulku 100
चेन्शाब सेरकोँग रिन्पोछे द्वितीय
पढ्नुहोस्
Top