हाम्रो बारेमा

Studybuddhism.com बौद्धदर्शनको अध्ययनका लागि आधिकारिक र बृहत् स्रोत हो । यहाँ बौद्धशिक्षालाई सरल र जीवनोपयोगी ढंगले प्रस्तुत गरिन्छ । कुनै शुल्क वा विज्ञापनविना तिब्बतबाट यो ज्ञानलाई आधुनिक विश्वसामु लिएर जाने हाम्रो उद्देश्य रहेको छ ।

यो वेबसाइट साविकको ‘द बर्जिन आर्काइभ्स्’ को नयाँ संस्करण हो । यसलाई सन् २००१ मा बौद्धशिक्षक तथा अनुवादक डा. अलेक्जेन्डर बर्जिनले स्थापना गर्नुभएको हो । डा. बर्जिन ५० वर्षभन्दा बढी समयदेखि बौद्धधर्मको साधना गरिरहनुभएको छ । ८० भन्दा बढीको अन्तर्राष्ट्रिय टीमका साथ Studybuddhism.com निरन्तर विस्तार भैरहेको छ । हामी नियमित रुपमा नयाँ लेखहरू, भिडियोहरू, र अडियो रेकर्डिङहरू अपडेट गरिरहेका हुन्छौं ।

10,357 Articles
१६७५६
लेख
20,900 Subscribers
७७४००
सदस्य
2,012 Listeners
३१६०
श्रोता
43,733 Followers
४७०००
अनुयायी
7,700 Readers
८६७७
पाठक

दुई दशकभन्दा बढी अवधिदेखि Study Buddhism (बौद्द धर्म अध्ययन) ले संसारभरिका व्यक्तिहरूका लागि निःशुल्क, सहज र गुणस्तरीय बौद्ध स्रोतहरू प्रदान गर्दै आएको सबैभन्दा पुरानो र समर्पित अनलाइन प्लेटफर्महरूमध्ये एक हो।


Study Buddhism (बौद्द धर्म अध्ययन) लाई के कुराले फरक बनाउँछ?

प्रामाणिक शिक्षाहरूः प्रारम्भिक-मैत्री सामग्रीदेखि लिएर शैक्षिक दृष्टिकोणसम्म, हाम्रो प्लेटफर्मले विविध प्रकारका शिक्षाहरू प्रदान गर्दछ।
विस्तृत सामग्री पुस्तकालयः ३७ भाषाहरूमा १६,००० भन्दा बढी लेखहरू उपलब्ध भएकोले, Study Buddhism ज्ञानको खजाना हो।
विविध स्वरूपहरूः पोडकास्टदेखि भिडियोहरू, अन्तर्वार्ताहरू, लेखहरू, ध्यानहरू र पाठ्यक्रमहरूसम्म, हामी बहुआयामिक सिक्ने अनुभव प्रदान गर्दछौं।
विज्ञापनरहित अनुभव: हाम्रो स्रोतहरू बिना कुनै बाधा वा ध्यान विचलनको आनन्द लिनुहोस्।
गैर-सांप्रदायिक दृष्टिकोण: हामी विविधता र समावेशीतालाई अँगाल्छौं, सकेसम्म धेरै बौद्ध परम्पराहरूबाट प्राप्त ज्ञान प्रदान गर्छौं।
विशेष ऐतिहासिक अन्तरदृष्टिहरू: अन्यत्र नपाइने ऐतिहासिक जानकारी पत्ता लगाउनुहोस्, जसले बौद्ध धर्मको सम्पदाको बारेमा तपाईंको बुझाइलाई समृद्ध बनाउँछ।

दान गर्नुहोस्

सञ्चालक समिति

डा. मेड. अल्देमा आन्द्रेस हेग्वाल्ड
अध्यक्ष
कार्स्तन बेचेम
प्रथम उपाध्यक्ष
डा . होर्हे नुमाता
द्वितीय उपाध्यक्ष

धार्मिक सल्लाहकार

चेन्शाब सेरकोँग रिन्पोछे द्वितीय
थप पढ्नुहोस्

टीम

डा. अलेक्जेन्डर बर्जिन
संस्थापक तथा लेखक
थप पढ्नुहोस्
म्याट लिन्डेन
प्रधान सम्पादक तथा फोटोग्राफी
जुलिया स्यामालैनेन
रणनीति र डिजाइन
एण्ड्री जोरोत्सोभ
वेब डेभलपर
म्याक्सिम सेविरिन
डेटा विश्लेषक
अलेक्से लुनाचार्स्कि
प्रविधिक सहायक
इभ्जेनी बुजियातोभ
प्राविधिक सहायक
सोफी बाड
प्रविधिक सहायक
यूजीन झुकोवस्की
प्रविधिक सहायक
एन्द्रेस किल्मान
कानूनी मामिला

नेपाली

अरुण पौडेल
अनुवादक
पुण्यप्रसाद पराजुली
सम्पादक

सन्देशहरू

चौधौं दलाई लामा
पढ्नुहोस्
लिङ रिम्पोछे
पढ्नुहोस्
चेन्शाब सेरकोँग रिन्पोछे द्वितीय
पढ्नुहोस्
Top