डा. अलेक्जेन्डर बर्जिन

संस्थापक तथा लेखक

डा. अलेक्जेण्डर बर्जिन (१९४४–) एक बौद्ध अनुवादक, शिक्षक, विद्वान तथा साधक हुनुहुन्छ। विगत ५० वर्षदेखि उहाँ यो क्षेत्रमा साधनारत हुनुहुन्छ। हार्वर्डबाट विद्यावारिधि गरेपछि डा. बर्जिनले भारतमा २९ वर्षसम्म वर्तमान युगका महानतम आचार्यहरूको मार्गदर्शनमा प्रशिक्षण प्राप्त गर्नुभयो। यसै सिलसिलामा उहाँले समय समयमा परम पावन चौधौं दलाई लामा तथा उहाँका निजी शिक्षकहरूका लागि भाषानुवादकको रूपमा सेवा गर्नुभयो। 

उहाँ बर्जिन आर्काइव्स र Studybuddhism.com का संस्थापक तथा लेखक हुनुहुन्छ।

Top