2

ज्ञानप्राप्तिको बाटो

तिब्बती बुद्धधर्ममा आत्म परिवर्तनका लागि एक स्पष्ट, व्यवस्थित, र क्रमिक बाटो अपनाइन्छ, जसलाई लाम–रिम (मार्गक्रम) भनिन्छ। लाम–रिमले हामीलाई आफ्नो वर्तमान परिस्थितिबाट अगाडि बढ्दै बुद्धत्व प्राप्तिसम्म कसरी पुग्ने भन्ने ज्ञान दिन्छ।
Top