ट्राफिकमा फसेका बेला शून्यताको अभ्यास
कुनै पनि चीज असम्भव तरिकाले अस्तित्ववान हुँदैन। स्वयं–स्थापित अन्तर्निहित सत्ता यस्तो असम्भव अस्तित्वको उदाहरण हो। यस्तो असम्भव अस्तित्वको पूर्ण विहीनता नै शून्यता हो। मानसिक लेबल (संज्ञा) भनेको चीजहरूको व्यावहारिक अस्तित्वलाई “यस्तो” वा “त्यस्तो” भनेर जान्नु हो।