ध्यानका प्रारम्भिक तयारीहरू
ध्यानका लागि सहयोगी वातावरण ध्यान अभ्यास शुरु गर्नुपूर्व त्यसका लागि सहयोगी वातावरण आवश्यक हुन्छ। ध्यानमा सहयोग गर्ने तत्त्वहरूका थुप्रै सूची उपलब्ध छन्। तर ती सबै ध्यान शिविर सञ्चालन गर्नेसँग सम्बन्धित छन् र शिविरको सन्दर्भमा तिनको चर्चा गर्ने गरिन्छ जबकि हामीमध्ये धेरै घरमै...