बुद्धको मानसदर्शन
धेरै ध्यानसाधनामा मानसदर्शनको अभ्यास गरिन्छ। अंग्रेजीमा यसलाई “भिजुअलाइजेसन” भनेर अनुवाद गरिएको छ। तर यसले ठ्याक्कै अर्थ दिँदैन, किनकि मानसदर्शनमा हामी आँखाको प्रयोग गर्दैनौं। यसमा हामी मनको कल्पनाशक्तिको प्रयोग गर्छौं, जसमा दृष्य मात्र होइन शब्द, ध्वनि, गन्ध, स्वाद, शारीरिक...