आठ लोक धर्म र वैचारिक ढाँचा
आठ सांसारिक चिन्ता हाम्रो मनभित्रको अनुभव र भावनाहरू बाहेक, हाम्रो जीवनको सामग्री पनि हुन्छ। यहाँ पनि त्यस्तै कुरा हो; हामीले यसलाई ठूलो कुरा नबनाउन प्रयास गर्नु पर्छ। बौद्ध शिक्षाले जीवनका आठ अस्थायी कुराहरूको सूचीमा जोड दिन्छ – तथाकथित "आठ सांसारिक चिन्ता" वा " आठ लोक...