ध्यानका लागि आवश्यक मानसिक तत्त्व
सविवेकी ध्यान सामान्यतया ध्यानका दुई चरण हुन्छन् : सविवेकी ध्यान र स्थिरकारी ध्यान। सविवेकी ध्यानमा हामी क्रमिक चरण वा तर्कको सहारा लिएर अगाडि बढ्छौं। यस्तो प्रक्रिया हामी चिन्तनका लागि पनि अपनाउँछौं। यसबाट हामी वाञ्छित चित्तावस्थामा आफूलाई अभ्यस्त गराउँछौं। करुणाको हकमा हामी...