सम्यक वचन, व्यवहार र आजीविका
पृष्ठभूमि शील (नैतिक आत्म-संयम), समाधि (एकाग्रता) र प्रज्ञा (विवेकपूर्ण होश) को साधनाले हामीलाई विभिन्न प्रकारका समस्याहरू र दुःखहरूबाट मुक्ति पाउन सहयोग गर्छ। यसका लागि हामी प्रथमतः समस्याका कारणहरू पत्ता लगाउँछौं र यी तीन अभ्यासहरू मार्फत ती कारणहरूलाई निर्मूल गर्ने प्रयास...