बौद्ध मार्ग अपनाउनुपूर्वको सुझाव
डा. अलेक्जेन्डर बर्जिन
दैनिक जीवनमा बुद्धधर्मका शिक्षाहरू लागू गर्नका लागि हामीले आफैंप्रति इमान्दार भएर आफ्नो जीवनका असन्तोषजनक पक्षहरू चिन्नु र यथार्थपरक दृष्टिले हेर्नु आवश्यक छ ताकि तिनको सामना गर्न बुद्धधर्मले हामीलाई कसरी सहायता गर्छ जान्न सकौं।