ध्यानका प्रमुख विशेषताहरू
ध्यानको अभ्यास बुद्धधर्ममा मात्र होइन, अन्य विभिन्न परम्पराहरूमा पनि पाइन्छ। भारतीय पद्धतिहरूमा ध्यानका धेरै पक्षहरू पाइन्छन्। यो लेखमा हामी बुद्धधर्मको सन्दर्भमा सीमित रहेर ध्यानको चर्चा गर्नेछौं। ध्यान के हो? “ध्यान” शब्दको अर्थ आफूलाई अभ्यस्त पार्नु हो। तिब्बती भाषामा यसका...