प्रेरणाको प्रारम्भिक स्तर
रियल थिंग धर्मका लागि प्रेरणाका तीन तह लाम–रिममा प्रेरणालाई तीन तहमा प्रस्तुत गरिएको छः पहिलो तह – यसमा हामी भविष्यको एउटा जन्म मात्र होइन, सबै पुनर्जन्महरूमा उन्नत अवस्थाको प्राप्ति सुनिश्चित गर्ने कोणबाट सोच्छौं। मध्यम तह – यसमा हामी अनियन्त्रित तवरले हुने...