Study buddhism tsenzhab 500

चेन्शाब सेरकोँग रिन्पोछे

चेन्शाब सेरकोँग रिन्पोछे (१९१४ – १९८३) चौधौं दलाई लामाका प्रधान वाद-विवाद सहयोगी तथा शिक्षकहरूमध्ये एक हुनुहुन्थ्यो। उहाँ तिब्बती बुद्धधर्मका सवै चार परम्पराका विद्वान आचार्य हुनुहुन्थ्यो। सेरकोँग रिन्पोछेले तिब्बतमा कैयौं बौद्ध विहारहरूको पुनःस्थापना गर्न सहयोग गर्नुभयो। उहाँले उत्तर अमेरिका र युरोपको दुइपटक अध्यापन भ्रमण गर्नुभयो। सो अवसरमा आफ्नो व्यावहारिक ज्ञान, हास्यबोध र सहज स्वभावका कारण सवैको हृदय जित्न सफल हुनुभएको थियो।

Top