हामी आफैं वा हाम्रो भावनाबारे केही विशेष छैन
परिचय मनोप्रशिक्षण वा मनोवृत्ति प्रशिक्षण, तिब्बतीमा लोजोङ, एक धेरै फराकिलो विषय हो जुन हामीले आफ्नो जीवन कसरी अनुभव गर्छौं र हामीले अनुभव गरेका कुराहरूप्रति आफ्नो मनोवृत्ति कसरी परिवर्तन गर्न सक्छौं भन्ने कुरासँग सम्बन्धित छ। हामी सबैलाई थाहा छ जीवन उतार-चढावले भरिएको छ र...