दान गर्नुहोस्

Study Buddhism (बौद्द धर्म अध्ययन) परिवारमा स्वागत छ, जहाँ तपाईंले बौद्ध परम्पराको कालातीत ज्ञानको संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्नुहुन्छ, र हाम्रो मिशनलाई सहयोग गर्नुहुन्छ जुन विश्वभरका लाखौं मानिसहरूलाई हरेक वर्ष निःशुल्क, उच्च गुणस्तरीय बौद्ध स्रोतहरू गराउने हाम्रो अभियानमा साथ दिनुहुन्छ।।

समुदायद्वारा सहयोग प्राप्त प्लेटफर्मको रूपमा, हाम्रो पहुँच विस्तार गर्न र बदलिंदो डिजिटल वातावरणमा हाम्रो सामग्रीप्रतिको बढ्दो माग पूरा गर्न तपाईंको योगदान अत्यन्त आवश्यक छ।


PayPal मार्फत दान गर्नुहोस्।
FundraisingBox Logo

ब्याङ्क ट्रान्सफर

अन्य कुनै तरीका तपाईंका लागि उपयुक्त भएनन् भने ब्याङ्क ट्रान्सफरमार्फत पनि दान गर्नसक्नुहुनेछ। यसका लागि निम्न ठेगाना प्रयोग गर्नुहोला :

Berzin Archives e.V.
Deutsche Bank
Mehringdamm 35
10961 Berlin, Germany

BIC/SWIFT: DEUTDEDBBER
IBAN: DE61100700240327048500
Message: Donation

दीर्घकालीन दान

StudyBuddhism लाई आफ्नो वसीयत वा सम्पत्ति योजना मा समावेश गर्नु भनेको बुद्धका शिक्षाहरूको दीर्घकालीन संरक्षण र संसारभरि बाँडफाँड गर्न सहयोग पुर्‍याउने एउटा अर्थपूर्ण तरिका हो।

कार्यमा तपाईंको योगदान


€20
हाम्रो वेबसाइटमा रहेका ३७ भाषाहरूमध्ये कुनै एक भाषामा लेखहरूको अनुवादलाई सहयोग गर्दछ।
€50
नवप्रवेशीहरू र अनुभवी अभ्यासकर्ताहरू दुवैका लागि निशुल्क अनलाइन तालिम पाठ्यक्रमहरूको विकासलाई प्रवर्द्धन गर्छ।
€100
गहिराइपूर्ण भिडियोहरू उत्पादन गरी जीवित गुरुहरूको ज्ञान संरक्षणमा योगदान पुर्‍याउँछ।
€500
हजारौं लेख र भिडियोहरू नि:शुल्क उपलब्ध गराउने Study Buddhism वेबसाइटको मर्मतसम्भार, विस्तार, र दीर्घकालीन सुरक्षा सुनिश्चित गर्दछ।

तपाईंको उदारताले महत्वपूर्ण प्रभाव पार्छ, जसले अनगिन्ती व्यक्तिहरूलाई ज्ञान प्राप्तिको यात्रामा सशक्त बनाउँछ। हामीसँग मिलेर, Study Buddhism मा समाहित ज्ञानलाई संरक्षण गर्न र बाँड्न मद्दत गर्नुहोस्!

सम्पर्क

थप जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस् ।.

Top