सम्यक व्यायाम (प्रयत्न), स्मृति र समाधि
संक्षिप्त विवरण बुद्धधर्मका तीन साधनाअन्तर्गत अष्टाङ्गिक मार्गको अभ्यास कसरी गर्ने र तिनले हाम्रो दैनिक जीवनमा कसरी सहयोग पुर्याउँछन् भन्ने चर्चा गर्दैछौं। ती तीन साधनाहरू हुन्ः
शील (नैतिक आत्म–संयम)
समाधि (एकाग्रता)
प्रज्ञा (विवेकपूर्ण होश)
शीलको विकासका लागि हामी सम्यक...