पूर्ण बौद्ध जीवनः मुख्य विशेषताहरू

बुद्धधर्मले एकाग्रता र विवेकपूर्ण होशको विकास गर्न र नैतिक जीवन जीउन उपयोगी अनेकौं अद्भूत विधिहरूको शिक्षा दिन्छ। तर सबैले यसलाई धार्मिक अभ्याससँग मात्र जोडेर हेर्न चाहँदैनन्। त्यसैले यहाँ हामी बौद्ध विज्ञान र दर्शनको सेरोफेरोमा रहेर आनन्दित जीवन जीउन उपयोगी दिशानिर्देशका रूपमा आठवटा मार्गसहितका तीनवटा साधनाबारे जानकारी प्रस्तुत गर्दछौं।

Top