मृत्यु र अनित्यता चिन्तनका लागि चार प्रमाण
ध्यानसाधना तीन चरणको प्रक्रिया हो भन्ने हामीले जान्यौं, जसमा शिक्षाको श्रवण, चिन्तन र तिनमाथि गरिने ध्यान पर्छन्। तेस्रो चरण अर्थात् ध्यानमा हामी सिकेका कुरालाई आफ्नो जीवनमा उतार्ने अभ्यास गर्छौं। यसका लागि बारम्बार आफ्नो अभ्यासलाई दोहोर्याउनुपर्ने हुन्छ। मूलतः एक सकारात्मक...