Close
Study Buddhism Home
Arrow down
Arrow up
मूल तत्त्व
Arrow down
Arrow up
सार्वभौमिक मूल्यहरू
के हो...
कसरी...
ध्यानहरू
Arrow down
Arrow up
तिब्बती बुद्धधर्म
Arrow down
Arrow up
बुद्धधर्मका बारेमा
ज्ञानप्राप्तिको बाटो
मतिशोधन
आध्यात्मिक गुरुहरू
Arrow down
Arrow up
उच्च अध्ययन
Arrow down
Arrow up
लाम–रिम
चित्तको ज्ञान
Arrow down
Arrow up
हाम्रो बारेमा
Authors & Experts
Newsletter
Progress Reports
नयाँ सामग्री
Arrow down
Arrow up
दान गर्नुहोस्
العربية
বাংলা
བོད་ཡིག་
Deutsch
English
Español
فارسی
Français
ગુજરાતી
עִבְרִית
हिन्दी
Indonesia
Italiano
日本語
ខ្មែរ
ಕನ್ನಡ
한국어
ລາວ
Монгол
मराठी
မြန်မာဘာသာ
नेपाली
ਪੰਜਾਬੀ
پنجابی
Polski
Português
Русский
සිංහල
தமிழ்
తెలుగు
ไทย
Türkçe
Українська
اُردو
Tiếng Việt
简体中文
繁體中文
Arrow down
भिडियो
खाता
Enter search term
Search
Search icon
करुणा
२५ लेख
करुणाको अनुभूति
अरूका दुःखलाई आफूमा कल्पना गर्दै उनीहरू त्यसबाट मुक्त होऊन् भन्ने करुणाभावको विकास गर्नुहोस्।
in
ध्यानहरू
करुणाको विकास कसरी गर्ने
बुद्धधर्मअनुसार करुणाको विकास गर्ने तरीका। करुणा एक उत्तम मनोभाव हो, जसमा अरु प्राणीहरू दुःखबाट मुक्त होऊन् भनी कामना गरिन्छ।
in
कसरी...
मैत्री (प्रेम) को विकास कसरी गर्ने
मैत्रीभावको विकास कसरी गर्ने, र यसलाई कसरी अरुसम्म पुर्याउने
in
कसरी...
अरूलाई क्षमा गरौं
व्यक्ति र उसको व्यवहारका बीच भेद गर्नुहोस्, व्यवहारलाई अनुमोदन नगरी व्यक्तिलाई क्षमा गर्नुहोस्।
in
ध्यानहरू
मैत्रीभावको विस्तार
मैत्रीभावको विस्तार गर्दै सबैजना सुखी होऊन्, उजाडता र एक्लोपनको अनुभूतिबाट मुक्त होऊन् भन्ने कामना गर्नुहोस्।
in
ध्यानहरू
बोधिचित्त उत्पादका लागि ७ चरणको हेतु–फलविषयक अभ्यास
समताबाट शुरु गरेर मातृत्त्वप्रेमको स्मरण र अनुशंसा गर्दै हामी सबैका लागि मैत्री र करुणाको विकास गर्छौं र सबैको कल्याणका लागि बुद्धत्व प्राप्त गर्न बोधिचित्तोत्पाद गर्छौं।
in
प्रेम र करुणा
जैविकता र तर्कसम्मत करुणा
आमा र उनको नवजात सन्तानबीचको प्राकृतिक आत्मीयता र स्नेहमा तथा खुशी हुन चाहने विश्वका सबै मानिसको समानतामा आधारित करुणा सबैभन्दा सबल हुन्छ।
in
प्रेम र करुणा
आफूलाई अरूसँग समान जान्ने र अदलाबदली गर्ने
बोधि प्राप्त गर्न र सबै सत्त्वको कल्याण गर्न हामीले सबैलाई समान ढंगले हेर्नु र आफ्नो खुशीमा मात्र नभई सबैको खुशीमा समान रूपले खुशी हुनु आवश्यक हुन्छ।
in
प्रेम र करुणा
नैष्क्रम्यबाट करुणातर्फ
आफ्नो जीवनका दुःखहरू र तिनका कारणहरूबाट मुक्त हुने संकल्प नैष्क्रम्य हो। जब अरु प्राणी मुक्त होऊन् भन्ने संकल्प गरिन्छ, तब त्यो करुणा हुन्छ।
in
प्रेम र करुणा
आन्तरिक शान्तिद्वारा बाह्य शान्तिको प्राप्ति
कुनै धर्मविशेषमा आधारित नभई प्रेमभावजस्ता सर्वव्यापी मूल्यमा आधारित आचारहरू खुशीका आधार हुन्।
in
सार्वभौमिक मूल्यहरू
«
‹
1
2
3
›
»
Top