मध्यम र उन्नत स्तरका प्रेरणा
पुनरावलोकन हामी आध्यात्मिक मार्गक्रमको चर्चा गर्दैछौं। यहाँ हाम्रो प्रयत्न मूलरूपमा आफ्नो प्रेरणालाई लघु स्तरबाट शुरु गर्ने र यसलाई पूर्णता प्राप्त नगरुञ्जेल विकसित तथा विस्तारित गर्दै लैजाने हो। यस विधिले काम गर्दै जाँदा प्रत्येक स्तर त्योभन्दा अघिल्लो स्तरमा आधारित...