Close
Study Buddhism Home
Arrow down
Arrow up
मूल तत्त्व
Arrow down
Arrow up
सार्वभौमिक मूल्यहरू
के हो...
कसरी...
ध्यानहरू
Arrow down
Arrow up
तिब्बती बुद्धधर्म
Arrow down
Arrow up
बुद्धधर्मका बारेमा
ज्ञानप्राप्तिको बाटो
मतिशोधन
आध्यात्मिक गुरुहरू
Arrow down
Arrow up
उच्च अध्ययन
Arrow down
Arrow up
लाम–रिम
चित्तको ज्ञान
Arrow down
Arrow up
हाम्रो बारेमा
Authors & Experts
Newsletter
Progress Reports
नयाँ सामग्री
Arrow down
Arrow up
दान गर्नुहोस्
العربية
বাংলা
བོད་ཡིག་
Deutsch
English
Español
فارسی
Français
ગુજરાતી
עִבְרִית
हिन्दी
Indonesia
Italiano
日本語
ខ្មែរ
ಕನ್ನಡ
한국어
ລາວ
Монгол
मराठी
မြန်မာဘာသာ
नेपाली
ਪੰਜਾਬੀ
پنجابی
Polski
Português
Русский
සිංහල
தமிழ்
తెలుగు
ไทย
Türkçe
Українська
اُردو
Tiếng Việt
简体中文
繁體中文
Arrow down
भिडियो
खाता
New
Enter search term
Search
Search icon
ध्यान
२८ लेख
ध्यानका प्रमुख विशेषताहरू
ध्यानको अभ्यास बुद्धधर्ममा मात्र होइन, अन्य विभिन्न परम्पराहरूमा पनि पाइन्छ। भारतीय पद्धतिहरूमा ध्यानका धेरै पक्षहरू पाइन्छन्। यो लेखमा हामी बुद्धधर्मको सन्दर्भमा सीमित रहेर ध्यानको चर्चा गर्नेछौं। ध्यान के हो? “ध्यान” शब्दको अर्थ आफूलाई अभ्यस्त पार्नु हो। तिब्बती भाषामा यसका...
Part
in
ध्यानः मुख्य बुँदाहरू
ध्यानका प्रारम्भिक तयारीहरू
ध्यानका लागि सहयोगी वातावरण ध्यान अभ्यास शुरु गर्नुपूर्व त्यसका लागि सहयोगी वातावरण आवश्यक हुन्छ। ध्यानमा सहयोग गर्ने तत्त्वहरूका थुप्रै सूची उपलब्ध छन्। तर ती सबै ध्यान शिविर सञ्चालन गर्नेसँग सम्बन्धित छन् र शिविरको सन्दर्भमा तिनको चर्चा गर्ने गरिन्छ जबकि हामीमध्ये धेरै घरमै...
Part
in
ध्यानः मुख्य बुँदाहरू
धर्म शिक्षा श्रवण
ध्यानबाट के लाभ हुन्छ ध्यान जीवनलाई रुपान्तरित गर्ने तथा सुधार्ने अभ्यास हो। तर यो कसरी हुन्छ? हाम्रो व्यक्तित्व र मनोदशा (मुड) ले हाम्रो जीवनलाई प्रभावित गरिरहेको हुन्छ। फेरी, व्यक्तित्व र मनोदशालाई हाम्रो जीवनको परिस्थिति, आर्थिक अवस्था, हामीले संगत गर्ने मानिसहरू आदिले...
Part
in
बुद्धधर्मको अध्ययन कसरी गर्नेः श्रवण, चिन्तन र ध्यान
ध्यान शुरु गर्नुअघि जान्न आवश्यक कुराहरू
आफ्नो क्षमताका बारेमा जानौं ध्यानको लक्ष्य प्राप्त गर्न सकिन्छ भन्ने कुरामा हामी साँच्चिकै विश्वस्त छौं कि छैनौं भन्ने कुराको चर्चा गरौं। के म यो लक्ष्य प्राप्त गर्न सक्षम छु? यसका लागि हामीले बुद्ध–बीज (तथागतगर्भ/सुगतगर्भ) को चर्चा गर्नु आवश्यक हुन्छ। बुद्ध–बीजको अर्थ हो,...
Part
in
बुद्धधर्मको अध्ययन कसरी गर्नेः श्रवण, चिन्तन र ध्यान
ध्यानका लागि आवश्यक मानसिक तत्त्व
सविवेकी ध्यान सामान्यतया ध्यानका दुई चरण हुन्छन् : सविवेकी ध्यान र स्थिरकारी ध्यान। सविवेकी ध्यानमा हामी क्रमिक चरण वा तर्कको सहारा लिएर अगाडि बढ्छौं। यस्तो प्रक्रिया हामी चिन्तनका लागि पनि अपनाउँछौं। यसबाट हामी वाञ्छित चित्तावस्थामा आफूलाई अभ्यस्त गराउँछौं। करुणाको हकमा हामी...
Part
in
बुद्धधर्मको अध्ययन कसरी गर्नेः श्रवण, चिन्तन र ध्यान
बुद्धको मानसदर्शन
धेरै ध्यानसाधनामा मानसदर्शनको अभ्यास गरिन्छ। अंग्रेजीमा यसलाई “भिजुअलाइजेसन” भनेर अनुवाद गरिएको छ। तर यसले ठ्याक्कै अर्थ दिँदैन, किनकि मानसदर्शनमा हामी आँखाको प्रयोग गर्दैनौं। यसमा हामी मनको कल्पनाशक्तिको प्रयोग गर्छौं, जसमा दृष्य मात्र होइन शब्द, ध्वनि, गन्ध, स्वाद, शारीरिक...
Part
in
बुद्धधर्मको अध्ययन कसरी गर्नेः श्रवण, चिन्तन र ध्यान
करुणाको अनुभूति
अरूका दुःखलाई आफूमा कल्पना गर्दै उनीहरू त्यसबाट मुक्त होऊन् भन्ने करुणाभावको विकास गर्नुहोस्।
in
ध्यानहरू
जीवनको मूल्य जानौं
आफ्नो सुधारका लागि काम गर्ने अवसर पाएकामा हर्षित हुनुहोस् र आत्मग्लानिबाट मुक्त हुनुहोस्।
in
ध्यानहरू
करुणाको विकास कसरी गर्ने
बुद्धधर्मअनुसार करुणाको विकास गर्ने तरीका। करुणा एक उत्तम मनोभाव हो, जसमा अरु प्राणीहरू दुःखबाट मुक्त होऊन् भनी कामना गरिन्छ।
in
कसरी...
मृत्युबारे यथार्थपरक दृष्टिकोण
मृत्युको अनिवार्यतालाई स्वीकार गरौं र समय छँदै सुधारको काम गरौं।
in
ध्यानहरू
1
2
3
›
»
Top